Header Ads Widget

Ticker

6/recent/ticker-posts

स्थानिय चुनावका जनप्रतिनीधीहरुको कसको तलब कति ? (सूचीसहित)

nepal election candidate salary| bibek karkiतपाई हामीले चुनेर पठाएका वा चुन्ने जनप्रतिनीधीहरु को तलब सरकारले कति निर्धारण गरेको छ त ? आउनुहोस एकफेर हेरौ न , कुन कुन पदका लागी कति कति तलब निर्धारण गरेको रहेछ त सरकारले।

स्थानिय चुनावका जनप्रतिनीधीहरुको तलब सूची


तह प्रमुख (मासिक) उपप्रमुख (मासिक) वडा अध्यक्ष (मासिक)
महानगरपालिका रु. ६० हजार रु. ५० हजार रु. ३० हजार (जनहि)
उपमहानगर रु. ४५ हजार रु. ४० हजार रु. २५ हजार (जनहि)
नगरपालिका रु. ४५ हजार रु. ४० हजार रु. २५ हजार (जनहि)
गाँउपालिका रु. २५ हजार रु. २० हजार रु. १५ हजार

गाँउपालिका वहासदस्यहरु मासिक रु. १ हजार र गाँउपालिका बैठक भत्ता रु. १ हजार

Yorum Gönder

0 Yorumlar